Team Of Global Peace Foundation Of Nepal बाट आज मिति २०७८-०८-०४ गते यस मुदिता सेवागृहमा कसरी मास्कलाई सहि तरिकाले प्रयोग गर्ने, कसरी महिनावारीको समयमा कपडा वा pad हरु सहि तरिकाले उपयोग गर्ने र महिला हिंसा र यसको रोकथाम सम्बन्धिका कार्यक्रमका साथै सम्पुर्ण मुदिता परिवारका सदस्यहरुलाई मास्क, pad, बिस्कुट र अन्य सामग्रीहरु उपलब्ध गराईदिनु भएकोमा मुदिता सेवागृह परिवार आभार तथा धन्यवाद ब्यक्त गर्दछौं ।